Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ राजदूत चेन सङले शीतल निवासमा पुगेर भेटवार्ता गरेका छन् ।
सो अवसरमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij