Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

चार प्रमुख जिल्ला अधिकारीको सरुवा [सूचीसहित]

चार प्रमुख जिल्ला अधिकारीको सरुवा [सूचीसहित]

  • काठमाडौँ । सरकारले ४ प्रमुख जिल्ला अधिकारीसहित ५ सह-सचिवको सरुवा गरेको छ । असोज २३ को निर्णयानुसार गृह मन्त्रालयले  प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको हो ।

    images
    images
    images

    दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला सर्लाही सरुवा भएका छन् । त्यस्तै सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलाम सरुवा गरिएको छ ।

    यसैगरी इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बाँके सरुवा गरिएको छ भने गृहमन्त्रालय वा अन्तर्गत दरबन्दी रहेका टुवराज पोखरेललाई दोलखा पठाइएको छ । सहसचिव विपिन आचार्य बाँकेबाट गृह-मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन् । 

    CDO_1_BK7zEoKbJh.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij