Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

शेयर बजार परिसूचक नेप्सेले २२ सय विन्दु पार गरेको छ । 

शेयर बजार परिसूचक नेप्सेले २२ सय विन्दु पार गरेको छ । 

  • काठमाडौं  । पछिल्लो एक महिनादेखि पटक–पटक रेकर्ड तोड्दै आएको नेप्से आइतबार ४१ दशमलव २४ अङ्कले बढेर २ हजार २ सय ३५  दशमलव ७२ विन्दुमा पुगेको छ । सात कम्पनीका एक करोड ५० लाख ३० हजार कित्ता शेयर ६ अर्ब ३२ करोड ६६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंकको ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।बैंक समूहको शेयर ५९ अङ्कले, विकास बैंकको ८८ अङ्कले, व्यापारको ७८, होटलको २०, जलविद्युतको १६, उत्पादनको २५ र माइक्रोफाइनान्स समूहको शेयर २१ अङ्कले बढेको छ ।

    images
    images
    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij