Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारती आज पनि अनसन बस्न पुगिन माइतिघर

भारती आज पनि अनसन बस्न पुगिन माइतिघर

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध माइतीघरमा अनसन बसेर तारिक बुझ्न सर्वोच्च पुगेका बेला त्यहीँ ढलेकी भारती मानन्धर उपचारपछि फेरि माइतीघर पुगेकी छन् । योग ढकाल (रिगल) लाई आममाफी दिने राष्ट्रपति पौडेलको निर्णयविरुद्ध उनी अनसन बसिरहेकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    श्रीमान् चेतन मानन्धरका हत्यारा रिगललाई आममाफी दिने निर्णयविरुद्ध अनसन बसिरहेकी उनी बुधवार तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिरमा बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । 

    AGNI GROUP

    अस्पतालबाट डिस्चार्ज भएसँगै उनी फेरि रिले अनसनका लागि माइतीघरमा पुगेकी हुन । बुधवार उनी २ घण्टा अनसनमा बसेकी थिइन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij