Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा स्थगित

इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा स्थगित

  • काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले भर्नाका लागि लिने प्रवेश परीक्षा स्थगित भएको छ । डीन कार्यालयका शाखा अधिकृत निरजकुमार वैद्यले अर्को सूचना नआएसम्म परीक्षा स्थगित भएको सूचना सार्वजनिक गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रवेश परीक्षा बोर्ड पदाधिकारीहरुले संयुक्त राजीनामा दिएको कारण इन्जिनियरिङ अध्ययन संस्थान डीन कार्यालयको १६ गतेको निर्णय अनुसार अर्को सूचना प्रकाशित नभएसम्म स्थगन गरेको शाखा अधिकृत वैद्यले सूचनामा जनाएका छन् ।

    AGNI GROUP

    प्रवेश परीक्षाका नयाँ कार्यक्रम सम्बन्धी सूचनाहरु प्रवेश परीक्षा बोर्डको वेबसाइटमार्फत जानकारी गराउने उनले उल्लेख गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij