Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नबिल ब्यालेन्स्ड फन्ड २ को लाभांश घोषणा

नबिल ब्यालेन्स्ड फन्ड २ को लाभांश घोषणा

  • काठमाडौँ । नबिल ब्यालेन्स्ड फन्ड २ ले ९.६ प्रतिशत नगद लाभांश दिने भएको छ । नबिल बैंक लिमिटेड कोष प्रबर्द्धक रहेको तथा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक एवम् डिपोजिटरी रही नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालनमा रहेको उक्त सामूहिक लगानी योजनाले आफ्ना एकाईधनीहरुलाई करसहित ९.६ प्रतिशत नगद लाभांश दिने जनाएको हो ।

    onlinepatrika
    Arghakhachi

    योजना व्यवस्थापकको सञ्चालक समितिको असोज ११ गते बसेको बैठकले दस करोड पचहत्तर लाख २० हजार रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । नगद लाभांश वितरणका लागि असोज २६ गते एकदिन बुकक्लोज गर्ने कम्पनीले जनाएको छ । अर्थात एकाईधनी रहेका लगानीकर्ताले असोज २६ गते अघिसम्म कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij