Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नुहाउने क्रममा डुबेर एक जनाको ज्यान गयो

नुहाउने क्रममा डुबेर एक जनाको ज्यान गयो

  • काठमाण्डौ । चितवनको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिकामा रहेको नेपाल एसबीआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहनुभएको छ । 

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिवार हिजो दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुब्नुभएको थियो । दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उहाँको शव हिजो बेलुका भेटिएको पण्डितले जानकारी दिनुभयो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij