
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबिरुछको बलात्कारको मुद्दामा आज सुनुवाई हुँदैछ ।
नाबालिग बलात्कार अभियोग लागेका सन्दीप बिरुद्धको मुद्दाको अन्तिम सुनुवाइ गर्न आज (असोज ७ गते) का लागि पेसी तोकिएको थियो ।सन्दीपविरुद्धको मुद्दामा यसअघि पनि पटक पटक पेशी तोकेर सुनुवाई स्थगित भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij