Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

एसिया कप क्रिकेट फाइनल : श्रीलंका ५० रनमा अलआउट

एसिया कप क्रिकेट फाइनल : श्रीलंका ५० रनमा अलआउट

  • काठमाडौं । एसिया कप क्रिकेटको फाइनलमा भारतविरुद्ध श्रीलंका ५० रनमै अलआउट भएको छ । श्रीलंकामा जारी खेलमा मोहम्मद सिराजले घातक बलिङ गरेपछि श्रीलंकाले ५१ रनको झिनो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका भारतसँग निरीह बन्यो र १५.२ ओभरमै अलआउट भयो ।

    images
    images
    images

    श्रीलंकाका लागि कुसल मेन्डिसले सर्वाधिक १७ रन बनाए । दुशन हेमन्था १३ रनमा अविजित रहे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।भारतका मोहम्मद सिराजले ६ विकेट लिए । उनले तेस्रो ओभरमा ४ विकेट लिएका थिए । हार्दिक पान्ड्याले ३ र जस्प्रित बुमराहले १ विकेट लिए ।एकदिवसीय क्रिकेटमा श्रीलंकाको यो अहिलेसम्मकै कम स्कोर हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij