Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जुवातास खेलिरहेका ७ जना पक्राउ

जुवातास खेलिरहेका ७ जना पक्राउ

  • काठमाडौँ । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन् । 

    onlinepatrika
    Arghakhachi

    प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले मुरारी भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्था उनीहरूलाई नगद ३७ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित शनिबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij