Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्री ओपन सेसनमा करिब ३ अंकले बढ्यो नेप्से

प्री ओपन सेसनमा करिब ३ अंकले बढ्यो नेप्से

  • काठमाडौँ । साताको पहिलो सेयर कारोबार दिन नेप्से परिसूचक करिब ३ अंकले बढेको छ । नेप्से २.९२ अंकले बढेर २००९९८ विन्दुमा पु्गेको छ । यो समयमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रह्यो ।

    onlinepatrika
    Arghakhachi

    आज ३५ कम्पनीको १२ हजार ८२८ कित्ता सेयर ६३ लाख १४ हजार ३९२ रुपैयाँमा कारोबार भएको छ । जसमध्ये २० कम्पनीको मूल्य बढेको छ । त्यस्तै १५ कम्पनीको मूल्य  घटेको छ भने बाँकी २ कम्पनीको मूल्य स्थिर रह्यो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij