Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

  • काठमाडौँ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमाएक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका-११ रमाईलोडाँडा बस्ने ३० वर्षीय चन्द्र बहादुर विक रहेका छन् । 

    images
    images
    images

    गत भदौ १९ गते विकले ती किशोरीलाई आफ्नै घर गोदामभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको   छ । 

    images

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij