Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेपाल टेलिकमले ल्यायो ‘तीजको लहर टिकटक च्यालेन्ज’

नेपाल टेलिकमले ल्यायो ‘तीजको लहर टिकटक च्यालेन्ज’

  • काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 

    images
    images
    images

    नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने उनले जानकारी दिए । सो च्यालेन्जमा भाद्र २४ गतेदेखि असोज ७ गतेसम्म सहभागी हुन सकिने प्रवक्ता अकिारीले जानकारी दिए । 

    उनका अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् । त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई रु. ५०० को टप अप प्रदान गरिने छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij