Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्वीट्जरल्याण्डका लागि सुवेदी राजदूत नियुक्त

स्वीट्जरल्याण्डका लागि सुवेदी राजदूत नियुक्त

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रामप्रसाद सुवेदीलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा सुवेदीलाई स्वीट्जरल्याण्डका राजदूत तथा सयुंक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभा र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    गत असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई स्वीजरल्याण्डका लागि सहित ६ देशका लागि राजदूत सिफारिस गरेको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij