Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वडाध्यक्ष रिजाललाई डेंगु संक्रमण

वडाध्यक्ष रिजाललाई डेंगु संक्रमण

  • काठमाडौं । काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई डेंगु संक्रमण भएको छ । उनी हाल ग्राण्डी अस्पतालको भेनटिलेटरमा उपचारत छन् । नेपाली कांग्रेस, क्षेत्र न. ७ का सभापतिसमेत रहेका रिजाल दोस्रोपटक वडाध्यक्ष निर्वाचित भएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    गत स्थानीय निर्वाचनपछि काठमाडौं महानगरको पहिलो बैठकपछि रिजाल थप चर्चित भएका थिए । लाइभ गरिएको सो बैठकमा उनले मेयर बालेन साहका कार्यशैलीमाथि प्रश्न उठाएका थिए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij