Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

लागूऔषध चरेससहित चार जना पक्राउ

लागूऔषध चरेससहित चार जना पक्राउ

  • काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिका–५ को देउकलियाबाट करिब डेढ किलो लागूऔषध चरेससहित चार जना पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बस्ने २९ वर्षीय सागर बस्नेत र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपाली रहेका छन् । 

    सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय सुखडको टोलीले एक किलो तीन सय ग्राम चरेससहित उनीहरुलाई पक्राउ गरेको हो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij