Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललिता निवास प्रकरण: १८ जना आरोपीको बयान लिइँदै

ललिता निवास प्रकरण: १८ जना आरोपीको बयान लिइँदै

  • काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउमा परेर थुनामा रहेका १८ जना आरोपीको मुद्दामा आजबाट बयान लिइँदैछ।

    onlinepatrika
    Arghakhachi

    उक्त प्रकरणमा थुनामा रहेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जनासँग अदालतमा आजदेखि बयान लिन लागिएको हो । आइतबार जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

    AGNI GROUP

    सरकारी वकिल कार्यालयले सो प्रकरणमा मुछिएर मृत्यु भएका २१ जनालाई पनि जग्गा फिर्ता गर्ने प्रयोजनार्थ प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । थुनामा भएकाहरूको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij