Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

उद्योग वाणिज्य समितिको सभापतिमा रास्वपाका गणेश पराजुलीको उम्मेदवारी

उद्योग वाणिज्य समितिको सभापतिमा रास्वपाका गणेश पराजुलीको उम्मेदवारी

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीले संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

    images
    images
    images

    रास्वपाका  पराजुलीले सोमबार हुने संसदीय समितिको निर्वाचनका लागि उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । 

    उनको प्रस्तावकमा डोलप्रसाद अर्याल रहेका छन् भने समर्थक असिम साह रहेका छन् । सोमबार हुने निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता भइरहेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij