Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सन्दीप लामिछानेबिरुद्धको मुद्दाको सुनुवाई हुँदै

सन्दीप लामिछानेबिरुद्धको मुद्दाको सुनुवाई हुँदै

  • काठमाडौं । काठमाडौं जिल्ला अदालतमा आज क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको जबरजस्तीकरणीको मुद्दामा आजबाट सुनुवाई हुँदैछ ।  लामो समयदेखि पेशी चढेर स्थगित हुने गरेको मुद्दामा आज भने अन्तिम सुनुवाई गर्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    १८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी) माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ । सन्दीपबिरुद्ध मुलुकी अपराध संहीता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३० को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।

    उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij