Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

रवि लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेट

रवि लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेट

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेट भएको छ । पार्टी कार्यालय, वनस्थलीमा सभापति लामिछाने र राजदूत थम्पसनबीच भेट भएको रास्वपाले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    भेटघाटमा नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको जनाइएको छ । त्यस्तै भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसासम्बन्धि समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदुतावसको उच्च प्राथमिकतामा रहेको थम्पसनले बताएका थिए।

    AGNI GROUP

    राजदूतसँगको भेटमा सांसद तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको सहभागिता रहेको रास्वपाले जानकारी दिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij