Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बलात्कार आरोपमा एक पुरुष पक्राउ

बलात्कार आरोपमा एक पुरुष पक्राउ

  • काठमाडौँ । बलात्कार आरोपमा झापाबाट एक पुरुष पक्राउ परेका छन् । दमक नगरपालिका–५ यलम्बर चोक बस्ने मोरङ कानेपोखरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय मोहनबहादुर राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  

    onlinepatrika
    Arghakhachi

    राईले २० वर्षीया युवतीलाई ललाई फकाई साउन १८ गते दिउँसो दमक नगरपालिका–८ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको पीडितको आरोप छ । प्रहरी चौकी तोपगाछीको टोलीले पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij