Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रस्तावित प्रधानन्यायाधीश माथि परेका उजुरीबारे भोलि छलफल हुने

प्रस्तावित प्रधानन्यायाधीश माथि परेका उजुरीबारे भोलि छलफल हुने

  • काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठमाथि परेका उजुरीबारे भोलि छलफल हुने भएको छ । संसदीय सुनुवाइ समितिले श्रेष्ठमाथि परेका तीन उजुरीमाथि छलफल हुने जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    भोलि साढे १० बजे उजुरीकर्ता र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई समिति बैठकमा बोलाएको जनाइएको छ । श्रेष्ठलाई संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गरेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij