May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । नेशनल फण्ड म्यानेजमेन्टले ४.२१% लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सो लाभाशं दिने निर्णय गरेको छ ।
साउन ३० गते बसेको संचालक समितिको १५ औं बैठकले आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij