Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बहुविवाहका फरार प्रतिवादी पक्राउ

बहुविवाहका फरार प्रतिवादी पक्राउ

  • काठमाडौँ । बहुविवाहका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको बरेङ गाउँपालिका–३ बस्ने ३३ वर्षीय राज बहादुर सार्की रहेका छन् । 

    images
    images
    images

    बागलुङ जिल्ला अदालतबाट सार्कीलाई २०७० माघ २७ मा बहुविवाह मुद्दामा एक वर्ष ६ महिना कैद र रु १० हजार जरिवानाको सजाय सुनाएको थियो । सार्कीलाई बागलुङ बजारबाट जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij