Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

५ जुवाडे पक्राउ

५ जुवाडे पक्राउ

  • काठमाडौँ । कीर्तिपुर नगरपालिका-३ देवढोकास्थित सार्वजनिक स्थल(पाटि)मा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ६९ वर्षीय रामशरण महर्जन समेत ५ जना रहेका छन् ।

    images
    images
    images

    प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ३० हजार ६ सय ५ रूपैयाँ र ३ बुक ताससहित लाई मंगलबार साँझ पक्राउ गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij