Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अक्षय कुमारले पाए भारतीय नागरिकता

अक्षय कुमारले पाए भारतीय नागरिकता

  • बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रकाे तस्बिर शेयर गर्दै उनले याे जानकारी दिएका हुन् । यसअघि अक्षय कुमार क्यानाडाका नागरिक थिए । 

    images
    images
    images

    भारतीय नागरिकताको प्रमाणपत्रको तस्बिर सार्वजनिक गर्दै उनले खुसी प्रकट गरेका छन् । उक्त तस्बिरसँगै अक्षय कुमारले लेखेका छन्, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij