Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

टेलिकमको पूर्वाधारमा अब क्षति पुर्‍याए कारबाही

टेलिकमको पूर्वाधारमा अब क्षति पुर्‍याए कारबाही

  • काठमाडौं । विगत केही समय यता नेपाल टेलिकमका पूर्वाधारहरूमा क्षति पुर्‍याउने कार्य निरन्तर रूपमा जारी रहेको टेलिकमले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    यसै क्रममा रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुर्‍याइएको र सम्बन्धित गाउँपालिकाको रोहवरमा दुवै पक्षबीच छलफल भई आगामी दिनमा यस्तो कार्यमा संलग्न नहुने सहमति भएको टेलिकमले जनाएको छ ।

    AGNI GROUP

    नेपाल टेलिकमको टावरदेखि २० मिटर नजिकै अन्य सेवा प्रदायकको समेत टावर निर्माण गरिएका कारण नेपाल टेलिकमको सोलार प्यानलमा अवरोध भइरहेकोमा केही दिन पहिले सोलार पावर सिस्टमको तारसमेत काटी क्षति पुर्‍याइएको थियो ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij