Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अंशुल केसीले पाए नेविसंघ काठमाडौं अध्यक्षको जिम्मेवारी

अंशुल केसीले पाए नेविसंघ काठमाडौं अध्यक्षको जिम्मेवारी

  • काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी युवा नेता अंशुल केसीले पाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेविसंघ सभापति दुजाङ शेर्पाले केसीलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन् । नेविसंघको विधान २०२७ को छैटौँ संशोधन २०७५ अनुसार उनलाई अध्यक्षको जिम्मेवारी दिइएको नेविसंघले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij