Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एमालेले विशेष पत्रकार सम्मेलन गर्दै

एमालेले विशेष पत्रकार सम्मेलन गर्दै

  • ललितपुर । नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएकाे छ । उक्त पत्रकार सम्मेलनमा सुन प्रकरण र संसद् अधिवेशनबारे जानकारी गराइने बुझिएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार एमालेको पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा पत्रकार सम्मेलन दिउँसो १२ः४५ बजे आयोजना गरिने भएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij