Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

डा. तोसिमालाई टेवा सहकारीको घण्टी चिनो !

डा. तोसिमालाई टेवा सहकारीको घण्टी चिनो !

  • ललितपुर । टेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा सहकारीका सदस्यहरुको नाक, कान, घाँटी परिक्षणका साथै रक्तदान कार्यक्रम गरिएको संस्थाका स्वास्थ्य हित कोष उपसमितिका कार्यक्रम संयोजक रवि महत्तले जानकारी दिनुभयो । 

    images
    images
    images

    यस सहकारी संस्थाले आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको संस्थाका अध्यक्ष लव कुमार खड्काले अनलाइन पत्रिकालाई बताउनुभयो । 
    माननीय डा. तोसिमा कार्कीको प्रमुख आतिथ्यता भएको स्वास्थ्य शिविरमा करिब १ सय ५० जनाले नाक, कान, घाँटी परिक्षण गराएका थिए ।

    images

    नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त संचार सेवा ताहाचल, काठमाडौंं सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेको संस्थाका व्यवस्थापक रवि थापाले बताउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij