Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

यो वर्ष डेँगु सक्रमित सात हजार, सातको मृत्यु

यो वर्ष डेँगु सक्रमित सात हजार, सातको मृत्यु

  • काठमाडौँ । देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ । गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    महाशाखाका अनुसार यसअवधिमा सातजना डेंगु संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । नेपालमा यसवर्ष डेंगुका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij