Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

संसदीय छानबिन समिति नबनाइने

संसदीय छानबिन समिति नबनाइने

  • काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति नबनाइने भएको छ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा यस्तो समिति नबनाउने निष्कर्ष प्रस्तुत गरिएको हो ।

    images
    images
    images

    सरकार मातहतको निकायले नै छानबिन गर्ने भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट्टै समिति नबनाइने बैठकमा जानकारी गराए ।

    माओवादी सांसद लेखनाथ दाहालले सरकार मातहत निकायको अनुसन्धान चित्त नबुझे मात्र संसदीय छानबिन समितिको माग गर्नु उचित हुने बताए । सो प्रकरण छानबिनका लागि नेकपा (एमाले)ले संसदीय समिति बनाउनुपर्ने माग गरिरहेको छ ।

    बैठकमा संसद्‌मा सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij