Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरको इमाडोलमा चोरी

ललितपुरको इमाडोलमा चोरी

  • काठमाडौं । ललितपुरको इमाडोलमा चोरी भएको छ । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ४ शिखरटोल बस्ने मन्दिरा भट्टराईको घरबाट नगद र विभिन्न गरगहना लगायतका सामान गरी करिब ३ लाख २२ हजार ५ सय रूपैयाँ बराबरको धनमाल शनिबार बिहान चोरी भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij