Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

पुनरावेदनका लागि उच्च अदालत पुगे खाण र रायमाझीसहितका प्रतिवादी

पुनरावेदनका लागि उच्च अदालत पुगे खाण र रायमाझीसहितका प्रतिवादी

  • काठमाडौं । जिल्ला अदालत काठमाडौंको आदेश पुनरावेदनका लागि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण र बहालवाला सांसद टोपबहादुर रायमाझीसहितका प्रतिवादीहरू उच्च अदालत पुगेका छन् ।

    images
    images
    images

    जिल्ला अदालतले अन्यायपूर्ण तरिकाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको भन्दै उनीहरुले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।
    यसअघि काठमाडौं जिल्ला अदालतले १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij