Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

नेपाल बैंकको अत्यन्त जरुरी सूचना

नेपाल बैंकको अत्यन्त जरुरी सूचना

  • काठमाडौँ । विभिन्न शाखाहरुमा कायम रहेको निक्षेप खातावालाको मृत्यु भएको भनि हकदाबी निवेदन परेपछि नेपाल बैंकले उल्लेखित हकदार बाहेकको अन्य कसैको हकदाबी लाग्ने भए हकदाबी गर्न आउन आग्रह गरेको छ । 

    images
    images
    images

    सूचना प्रकाशित मिति (साउन १४)ले ३५ दिनभित्र सूचनामा तोकेको हकदार बाहेक अन्य कसैको हकदाबी लाग्ने भए आफ्नो सबुत प्रमाणसहित सम्बन्धित शाखाहरुमा हकदाबी गर्न आउन बैंकले आग्रह गरेको छ । बैंकले उक्त समयावधिभित्रमा कुनै दाबी पर्न नआएमा पछि कुनै उजुर नलाग्ने व्यहोरा समेत सूचनामा उल्लेख गरेको छ ।

    note.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij