Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रहरी परिसरमा सहकारीको जात्रा

प्रहरी परिसरमा सहकारीको जात्रा

  • ललितपुर । प्रहरी परिसर जावलाखेलमा सहकारीका सदस्यहरुको जात्रा लागेको छ । ललितपुरबाट आर्थिक अनियमितताले डुबेको सहकारीको हिसाब मिलान गर्न सहस्यहरुको हुल लागेको हो । कुमारीपाटीमा संचालित सो सहकारीको अध्यक्ष जेलमा छन् । सहकारीका अन्य पदाधिकारीपनि जेलामै छन् ।

    images
    images
    images

    तर सदस्यहरुको दबाबलाई थेग्न नसकेपछि सहकारीमा जम्मा रकम रुजु गराएको बताइन्छ । सदस्यहरुको हुललाई सम्हाल्न ढोकामा तैनाथ प्रहरीलाई हम्मेहम्मे परेको थियो । सो सहकारीका अध्यक्षका परिवारले रकम दुरुपयोग गरेको आरोप छ । अध्यक्षका श्रीमतीपनि फरार नै छन् । 

    सो सहकारीका अध्यक्षले सदस्यहरुको पैसालाई जग्गामा लगानी, नातेदारलाई बिना कागजात करोडौं लगानी गरेको खुलेको छ । करोडौं ऋण लिएर नतिर्नेहरुलाई ताकेता गरेर हिसाब मिलाउन सकिने अवस्थालाई प्रहरीले सघाउनुपर्ने सदस्यहरुको माग छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij