Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी

  • काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग्ने भएको छ । दुवै मन्त्रीले १०० किलो अवैध सुन प्रकरणमा आ-आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा नगरेको एमालेको ठहर छ ।

    onlinepatrika
    Arghakhachi

    आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा एमालेले यी दुई मन्त्रीको राजीनामा माग्ने नेताहरूले बताएका छन् । उक्त बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे संसदीय दलको बैठक बस्दैछ । गिरीले बैठक १२ बजेपछि बस्ने बताएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij