Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रिजाल बने मकवानपुर प्रहरी प्रमुख

रिजाल बने मकवानपुर प्रहरी प्रमुख

  • काठमाडौं। प्रहरी प्रधान कार्यालयले एसपी सिताराम रिजाललाई मकवानपुर प्रहरी प्रमुखमा सरुवा गरेको छ। प्रहरी महानिरीक्षक वसन्त कुँवरले रिजाललाई काज सरुवा गर्दै मकवानपुर जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    रिजाल यसअघि काठमाडौं प्रहरी परिसरको प्रवक्ता रहेका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij