Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन प्रस्ताव

शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन प्रस्ताव

  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले नेता डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् । मङ्गलबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै यस्तो प्रस्ताव गरेका हुन् ।

    images
    images
    images

    “हाम्रो पार्टीमा वरिष्ठ नेता हुने परम्परा छ । परम्परालाई पछ्याउनुपर्छ । त्यसमा म डा. शेखर कोइरालालाई प्रस्ताव गर्न चाहन्छु । उहाँलाई वरिष्ठ नेता बनाउँदा  पार्टीलाई सहयोग नै पुग्छ,” उनले भने ।

    वरिष्ठ नेतामा पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि रुचि देखाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij