Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महाराजगञ्जको आफ्नै घरमा लामा मृत अवस्थामा भेटिए

महाराजगञ्जको आफ्नै घरमा लामा मृत अवस्थामा भेटिए

  • काठमाडौं । काठमाडौंको महाराजगञ्जमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३ महाराजगंज बस्ने ५० वर्षीय बिकाश लामा आफ्नै घरको भन्सा कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनको शव पोष्ट मार्टमका लागि अस्पताल पठाएको छ भने घटनाका सम्बन्धमा प्रहरीले अवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij