Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

हनुमानढोकामा फिल्म छायांकन गर्दा कति शुल्क लाग्छ त ?

हनुमानढोकामा फिल्म छायांकन गर्दा कति शुल्क लाग्छ त ?

  • काठमाडौं । विश्व सम्पदामा सूचीकृत थलो हनुमानढोका दरबार क्षेत्रमा कथानक फिल्म छायांकन गर्न विदेशीले प्रतिदिन ५५ हजार रुपैयाँ र नेपालीले २० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०-०८१ का लागि सम्पत्तिसम्बन्धी कर कार्यान्वयनमा ल्याउँदै महानगरले यस्तो व्यवस्था गरेको हो ।

    images
    images
    images

    महानगरले सम्पत्ति करको यस्तो व्यवस्था साउन १ गतेदेखि लागू गर्न भन्दै सबै वडालाई परिपत्र गरेको छ । सो क्षेत्रमा छोटो फिल्म, डकुमेन्ट्री र म्युजिक भिडियो छायांकन गर्न विदेशीले प्रतिदिन २५ हजार रुपैयाँ र स्वदेशीले १० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । विज्ञापन भिडियो छायांकनका लागि विदेशीले प्रतिदिन ६० हजार रुपैयाँ तोकिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij