
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली वेवसाइट मिडिया हाउसलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । जथाभाबी फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै महानगर नेपाली चलचित्र ‘बगान’को निर्माण कम्पनी नेपाली वेवसाइट मिडिया हाउसलाई जरिवाना तिराएको हो ।
फिल्मको निर्माण कम्पनीलाई प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना गरिएको महानगरले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij