ललितपुर । आउँदो शुक्रबार र शनिबार कार्तिक नाच हुने भएको छ । आउँदो मंसिर १२ र १३ गते कार्तिक नाच देखाइने कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए । परम्परा धान्ने उद्देश्यले मात्रै बराह र नृसिंह अवतारको नृत्य देखाइने तयारी भएको चित्रकारको कथन छ ।