Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अवैध मुद्रासहित एकजना पक्राउ

अवैध मुद्रासहित एकजना पक्राउ

  • काठमाडौँ । प्रहरीले अवैध विदेशी मुद्रासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरका ३ सय ८० थान र श्रीलंकन रूपी ५ हजार दरका ५३ थान, १ हजार दरका ४ थान, ५० दरको ५ थान र २० दरको ५ थान सहित अमेरिकी नागरिक केभिन वेस्ले फिलिप्सलाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    भिस्टारा एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको ऐक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको व्यागबाट उक्त विदेशी मुद्रा फेला परेको हो । उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij