Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

किरा परेको मिठाई बेच्ने पसलमा ताला

किरा परेको मिठाई बेच्ने पसलमा ताला

  • काठमाडौं । सडेको मिठाइ बेचेको भन्दै काठमाडौ महानगरपालिकाले आकाश फुड्सलाई कारवाही गरेको छ । बजार अनुगमनका क्रममा लाजिम्पाटस्थित आकाश फुड्सले सेवाग्राहीलाइ बेच्ने मिठाई सडेगलेको पाइएपछि महानगरले कारवाही गरेको हो । 

    images
    images
    images

    वडा न २ स्थित उक्त आकाशे फुड्सले बेच्ने गरेको मिठाई सडेगलेको र ढुसी परेको मिठाई तथा किरा परेको अन्य खाद्य सामग्री बिक्रीवितरण गरेको महानगरको बजार अनुगमन समितिले जनाएको छ । महानगरका अनुसार उक्त फुड्सलाइ १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।
    आकाश फुड्सका सञ्चालक अंकुर अग्रवाल हुन । 

    काठमाडौ महानगरपालिकाले अहिले महानगरभित्र बजार अनुगमनलाई तिव्रता दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij