Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची

राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची

  • काठमाडौँ । राष्ट्रियसभाको बैठक आइतबार बस्ने भएको छ । एमालेको अवरोधका कारण स्थगित हुँदै आएको बैठक पुनः आइतबारका लागि तय भएसँगै संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बैठकमा निवियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरुमध्ये मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । जसअनुसार स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिञ्चाइ, खानेपानी, अर्थ, श्रम तथा रोजगार, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, कृषि, गृह, रक्षालगायतका मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij