Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

झोलुङ्गे पुलमुनि पुरुषको शव

झोलुङ्गे पुलमुनि पुरुषको शव

  • काठमाडौं । सिन्धुपाल्चोकमा बेवारिसे अवस्थामा एउटा शव फेला परेको छ । मेलम्ची नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने कर्कले नजिकैको झोलुङ्गे पुलमुनि पुरुषको शव फेला परेको हो ।

    onlinepatrika
    Arghakhachi

    आज बिहान स्थानीयले उक्त शव फेला परेको बताइएको छ । शव पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij