Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दुई सहकारी संस्थाको दर्ता खारेज

दुई सहकारी संस्थाको दर्ता खारेज

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका दुई सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । महानगरको सहकारी विभागका अनुसार काठमाडौं-५ चाबहिलको जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र चाबहिलकै सुकस बचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    ‘उक्त संस्थाले तिर्नुपर्ने दायित्त्व र उठाउनुपर्ने ऋण सहित बक्यौता केही भएमा तथा यी संस्थाहरूबाट धितो राखी कुनै कर्जा लिएको वा यी संस्थाहरूमा बचत गरेको भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिले यसै सूचनालाई आधार मानी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस विभागमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ’ महानगरले शुक्रबार प्रकाशित सूचनामा भनेको छ, ‘अन्यथा खारेजी पश्चात् कुनै पनि दाबी विरोधको जिम्मेवारी विभाग नहुने व्यहोरा जानकारी गराइन्छ ।’

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij