Logo

May 29 2025 | २०८२, जेठ १५ गते

May 29 2025 | २०८२, जेठ १५ गते

टेरिस रिसोर्टमा ‘महाराज’को बर्थ डे !

टेरिस रिसोर्टमा ‘महाराज’को बर्थ डे !

  • ललितपुर । पूर्वराजा ज्ञानेन्द्र शाह जन्मदिन मनाउन लाँकुरी भञ्ज्याङस्थित टेरिस रिसोर्ट एन्ड स्पामा पुगेका छन् । उनी परिवारसहित सो रिसोर्टमा पुगेका हुन् । उनको जन्मदिन २३ असारमा हो । पूर्वराजाले सो रिसोर्टमा २० असारदेखि २३ असार रातिसम्मका लागि २५ वटा कोठा बुक गरेको जनाइएको छ । उनी ७६ औँ जन्म दिन मनाउँदैछन् । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij