Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

पाटनमा पानी नदिने अड्डालाई सांसदको चेतावनी

पाटनमा पानी नदिने अड्डालाई सांसदको चेतावनी

  • ललितपुर । ललितपुर क्षेत्रमा मेलाम्चीको खानेपानी वितरण नगरे सांसद डा. तोसिमा कार्कीले तालाबन्दी गर्ने चेतावनी दिएकी छिन् । ललितपुर महानगरको नखिपोट, सातदोबाटो, धापाखेल र सातदोबाटोलगायतका हजारौं जनता मेलम्ची खानेपानी रिजर्भ टंयाकीवाट पानी उपभोग गर्न बन्चित भएको र सरकारले एक हप्ता भित्र खानेपानी नदिए सांसद कार्कीले ताला लगाउने चेतावनी दिएकी हुन् ।

    images
    images
    images

    ललितपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कार्की र खानेपानी संघर्ष समितिले मेलम्ची खानेपानी रिजर्भ टंंयाकीवाट ललितपुर महानगरपालिकाका वार्ड नं. १४, १५, २३ र २६ का हजारौं जनता सहज रुपमा खानेपानी वितरण गर्नुपर्ने माग राखेको बताइन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij